Wednesday, May 11, 2011

प्रहरी नपसेको गाउ

गुजरातस्थित राजसम्घियाला प्रहरी सेवामुक्त ठाउ हो । उक्त गाउमा गत २५ वर्षेखि प्रहरी पसेको छैन । तर, त्यसको अर्थ यो होइन कि त्यहा अपराध नै हुदैन । उक्त गाउमा जे अपराध भए पनि स्थानीय तवरमै जरिवाना तिराइने हुनाले प्रहरी पस्नै नपरेको हो । त्यहा अपराधीलाई अपराध हेरी ५० देखि पाच सय रुपैयासम्म जरिवाना तिराइन्छ .

No comments:

Post a Comment