Wednesday, May 11, 2011

दुई किलोमिटरसम्म चुम्बन् नै चुम्बन


भ्यालेन्टाइन दिवस मनाउदा फिलिपिन्सका किशोर-किशोरीहरुले चुम्बनमा नया विश्वररेकर्ड कायम गरेका छन् ।सो प्रेम दिवसको अवसरमा राजधानी मनिलामा पाच हजार तीन सय जोडीले सामुहिकरुपमा र्सार्वजनिक चुम्बन गरेका थिए । चुम्बन गर्ने जोडीहरुको यो संख्या गत वर्षमनिलामै आयोजित सामुहिक चुम्बन कार्यक्रममा भाग लिएकाहरुको भन्दा बढी त थियो नै दक्षिण अमेरिकी मुलुक चिलीमा गएको महिना आयोजित चुम्बन कार्यक्रममा भाग लिने जोडीहरुको संख्या -चार हजार चार सय ४५ जोडी) लाई पनि माथ गर्ने खालको थियो । फिलिपिनो जोडीहरुले मनिला-वेमा दुई किमी लाम लागेर चुम्बन गरेका थिए

No comments:

Post a Comment