Wednesday, May 11, 2011

सबै भन्दा सानो पंखा


विश्वमा सबैभन्दा सानो पंखा चीनमा बनाइएको छ । पर्वी चीनको जिया¨प्रान्तको सझाऊ निवासी एकजना यवा कलाकारले बनाएको सो पंखा चामलको गेडा र एकदम सानो किरा (शिकादा) को पखेटा जतिमात्र बाक्लो छ । यसको तौल मात्र ० दशमलब १ ग्रामको छ तर पनि यसलाई पट्याउन र खोल्न भने सकिन्छ ।

यति सानो पंखामा ११ वटा तस्वीर र ३ सय ७५ चीनिया अक्षरका कविताहरु कोरिएका छन् तर सचाउका सन्दर दृष्यहरुको मात्र वर्णन गरिएको सो कविता क्ष्मदर्शक यन्त्रको सहायताले मात्र पढ्न सकिन्छ । स्मरणीय छ, यो पंखाको निर्माता यसिञ्चा¨ले सन् १९८५ मा औंलाको नङ जत्रो आकारको सानो पंखा बनाएका थिए ।

No comments:

Post a Comment