Wednesday, May 11, 2011

एउटै मान्छे मर्दै ब्यूतदै


न्यू मेक्सिकोको क्लोभिसस्थित चिहानमा ५४ बर्सिय फेलिप पाडिलालाई अन्तिम संस्कार गर्न ल्याइयो । अस्पतालमा मृत घोषित उक्त व्यक्ति अन्तिम संस्कार गर्दागर्दै जीवित भए । उनलाई तत्काल अस्पताल पुर्‍याउदा केही घण्टापछि नै पुनः मृत घोषणा गरियो ।फेलिपको यो लुकामारी पछि भने दोहोरिएन । उक्त चिहानमा ३९ वर्षेखि कार्यरत एक ब्यक्तिले भने- जीवनमा पहिलोपटक यस प्रकारको घटना अनुभव गरेको बतायो ।

No comments:

Post a Comment