Wednesday, May 11, 2011

दुइ पाठेघरकी महिला


दुइवटा पाठेघर भएकी २५ वषर्ीया एक जना चीनियामहिलाले ३९ हप्तापछि जुम्ल्याहा शिशु जन्माएकी छन् । ती गर्भवती महिला दुइवटा योनी र दर्ुइवटा पाठेघर भएकी महिला हुन् । एउटा पाठेघरमा उनको आफ्नै बच्चा हो भने अर्कोमा उनकै बहिनीको भ्रुण हो ।

No comments:

Post a Comment