Wednesday, May 11, 2011

बिश्व कन्डम दिवस


आज बिश्व कन्डम दिवस । सबै सथिहरु त्यस दिन बदि भन्दा बदि तरुनिहरुलाइ कन्डम बाड्ने खुन्खार योजना बनाउनमा ब्यस्त छन । पोहोरशाल म पनि टप ५ मा परेको थिए । बडो रमाइलो हुन्छ त्यस दिन / बिशेस तरुनिहरुलाइ , अरुलाई बाद्ने फुर्सद नै कसलाइ हुन्छ र , कन्डम बाड्न राम्रा तरुनिहरु देख्नै हुदैन सबै केटाहरु तछाड मछाड गर्छन ।http://blognepali.wordpress.com/wp-includes/js/tinymce/plugins/wordpress/img/trans.gif राम्रा केटिहरुले जम्मा गर्नेहो भने त्यस दिन पाएको कन्डमले तिनिहरुलाइ ७ जुनि पुग्ने कन्डम जम्मा हुन्छ । अझ रमाइलो त त्यति बेला हुन्छ जब उनि हरुको हाथमा कन्डम थमाइ दिँदा तिनिहरुको अनुहार रातो पिरो भएको हेर्न । कोहिकोहि त लिन पाएको हुदँैन हतार हतार फ्याक्छन लाग्छ तिनिहरुलाइ । कण्डम हेाइन र्सप तिनिहरुको हाथमा थमाइ दिएको छ । कोहि कोहि त लिन सम्म मान्दैनन तर पनि केटाहरुले जबर्जस्ति नै भए पनि नथमाइ छोडदै छोड्दैनन आखिर बसेकै त्यसको लागि हुन्छन । कन्डम दिएको केटाको अनुहार हेरनु पर्छ गजक्क फुलेको हुन्छ । लाग्छ कुनै पहाड फोडेर पानीको मुल खोलेर आइ रहेछ साचै भन्नु पर्दा त्यस दिन स्वेच्छाले भन्दा पनि जबर्जस्तिले नै बदि कन्डम बदिएको हुन्छ त्यसैले त्यसदिन बाटोमा कुनै राजनितिक पार्टीको पर्चा जस्तै बाटो भरि छातछुल्ल हुन्छ तर कसैले तिप्ने कोसिस गर्दैनन आखिर किन टिप्ने हाम्रो काम त बाड्ने हो टिप्ने हेाइन आफ्नो कामर् इमान्दारिका साथ निभाएकै छैा कसो त्यसदिन केटिहरु स्वयमले केटिहरुकै लगि अघोषित कर्फ नै लगाएका हुन्छन न लगाएर के गरुन बिचराहरुले जो सँग हिडे पनि कन्डम भिढाएकै हुन्छन । दाजु भाईसँग हिँड्दा पनि कुनै न कुनै बहाना बनाएर भिदाएकै हुन्छन अनि हुदैन तिनिहरुलाई सास्ति- वास्तबमा त्यस दिन कन्डमको सदुप्रयोग भन्दा बढि दुरुपयोग हुन्छ । बाड्नेलाइ अति नै रमाईलो ।त्यसैले साथिहरुले यसपलि म सुस्ताएको देखेर घरमा नै आए तर यसपालि मलाई कन्डम डे मनाउन मन नै छैन ।नैतिकताले पनि दिदैन । तपाइहरुले सोध्नु भन्दा पहिले नै भन्छु किन भनेर तब बुझनु हुन्छ मैले किन साथीहरुलाइ त्यतिकै र्फकाए भनेर।म मेरो घरको कान्छो सदस्य हु । मेरा दुइ दाजु र दुइ दिदि हुनुहुन्छ । मेरो आमा बुवाको जवानामा यो परिवार नियोजनको साधनको परिक्षण गर्न बिदेसिले यति सारो नेपालिलाइ प्रयोग गरेको थिएन यदि त्यो जवानामा पनि हामी नेपालिलाई अहिले झै जनवार जस्तो प्रयोग गरेका भए सायद यो धर्तिमा आउने सैाभाग्य सयमा निनान्सय प्रतिसत नपाउने पक्का थियो । किनकि दुइ सन्तान इश्वरको बरदान भन्ने नाराले प्रभाव नपार्ने कुरै थिएन। । र क

अब त बुझनु भो होला मैले किन साथीहरुलाइ त्यतिकै र्फकाए भनेर। बस्तबमा भन्ने हो भने म जस्तो पाचैा सन्तानलाइ कन्डमको प्रचार गर्ने कुनै नैतिक अधिकार छैन । त्यसैले म आज सथिहरुसँग न गई चुपचाप फेशन टिभि हेर्ने कठोर भिष्म प्रतिज्ञा गरेको हँु ।
ण्डम भएको भए म जस्ता कोहि पनि यो सन्सारमा आउने नै थिएन । भगवानको जोर् इच्छा भन्ने बहानामा ।धन्न हाम्रो देश त्यति खेर बिदेशीको परिक्षण केन्द्र भएको थिएन । नत्र तपाई आफै कल्पना गर्नुस त के म आज यो धर्तीमा हुन्थेहोला कि नगरपालिकाको डम्पिंग र्साईडमा फोहोरको थुप्रो बिचमा थुप्रिएर चुपचाप बसिरहेको हुन्थे होला । धन्य छ , त्यस बेला हाम्रो देशमा कन्डम बिदेशिले परिक्षणको लागि पर्ठाई सकेका थिएनन , नत्र -

No comments:

Post a Comment