Wednesday, May 11, 2011

पाकेट मार्न सिकाउने स्कुल


स्कलमा पकेट मार्न सिकाइन्छ भन्दा कसैले नपत्याउन सक्छ तर भारतको उत्तर प्रदेशस्थित गाजियावाद अन्तर्गतको हापङ भन्ने ठाउमा त्यस्तै एउटा स्क सञ्चालनमा छ । त्यहाका कख्यात पकेटमार बाट सञ्चालित यस स्कलमा बेरोजगार वकहरुलाई पकेट मार्न सिकाइन्छ ।

त्यहाका प्रहरी निरीक्षक वीरेन्द्रकमारका अनसार प्रहरीले शंकास्पदथानमा छापा मार्ने कार्य पनि गरिसकेका छन् तर उनी सधैं बच्न सफल भइराखेका छन् । यद्यपि, प्रहरी उनका ६ जना शिष्यलाई पक्रन सफल भइसकेका छन् तर बाबर फरार छन् । पक्राउ परेका पकेटमारहरुले प्रहरीलाई दिएको बयानअनसार, बाबरका शिष्यहरुले कर्ता पाइजामा लगाएका व्यक्तिहरुको पकेट मार्न महारत हासिल गरेका छन् । उनीहरुका अनसार सो कार्यमा हने आम्दानीको दश प्रतिशत प्रशिक्ष्क बगर्दछन् ।

No comments:

Post a Comment