Wednesday, May 11, 2011

स्कुल भरी नङा नाच


जापानको कावासाकी शहरमा एउटा यस्तो पाठशाला सञ्चालित छ, जहाका विद्यार्थीहरु सबै नङाा हन्छन् अर्थात् तिनीहरुको शरीरमा अण्डरवेयरबाहेक केही हदैन । आश्चर्यलाग्दो करो त यो छ कि बिहान ९ बजेदेखि दिउसोको २ बजेसम्म पढाई हने सो स्कलका केटाकेटीहरु अत्यन्त जाडोको समयमा पनि लगा लगाउदैनन् । यहासम्म कि अत्यन्त जाडोको समयमा पनि उनीहरुलाई बरफमा खेल्न लगाइन्छ ।

पाठशालाका प्रबन्धकको भनाइअनसार केटाकेटीहरुलाई प्रकृतिको नजिक ह सिकाउन यो प्रणाली लाग गरिएको हो । उनको दाबी छ, यो प्रणालीले केटाकेटीहरुको शरीर र मस्तिष्क दवैलाई चस्त पार्दछ । सो पाठशालामा कल २ सय ६९ जना छात्र छन् ।

No comments:

Post a Comment