Wednesday, May 11, 2011

सत्र बर्ष मै बजै


अफ्रिका महादेशको कलावार का सरदार हन् । उनकी पत्नी ममजो हन् । ममजो आठ वर्षको उमेरमै आमा बनेकी थिइन् । उनले त्यतिखेर एउटी बच्चीलाई जन्म दिएकी थिइन् । ममजोकी छोरी भर्खर आठ वर्षकी भएकी छन् र उनी पनि आफ्नै आमाकै उमेरमा आमा बनेकी छन् । ममजो भने मात्र १७ वर्षमै बज्यै बनेकी छन् ।

No comments:

Post a Comment