स्कुल भरी नङा नाच
जापानको कावासाकी शहरमा एउटा यस्तो पाठशाला सञ्चालित छ, जहाका विद्यार्थीहरु सबै नङाा ह’न्छन् अर्थात् तिनीहरुको शरीरमा अण्डरवेयरबाहेक केही हदैन । आश्चर्यलाग्दो क’रो त यो छ कि बिहान ९ बजेदेखि दिउसोको २ बजेसम्म पढाई ह’ने सो स्क”लका केटाकेटीहरु अत्यन्त जाडोको समयमा पनि ल’गा लगाउदैनन् । यहासम्म कि अत्यन्त जाडोको समयमा पनि उनीहरुलाई बरफमा खेल्न लगाइन्छ ।
पाठशालाका प्रबन्धकको भनाइअन’सार केटाकेटीहरुलाई प्रकृतिको नजिक ह’न सिकाउन यो प्रणाली लाग गरिएको हो । उनको दाबी छ, यो प्रणालीले केटाकेटीहरुको शरीर र मस्तिष्क द’वैलाई च’स्त पार्दछ । सो पाठशालामा क”ल २ सय ६९ जना छात्र छन् ।
No comments:
Post a Comment