सबै भन्दा सानो पंखा
विश्वमा सबैभन्दा सानो पंखा चीनमा बनाइएको छ । प”र्वी चीनको जिया¨स’ प्रान्तको स’झाऊ निवासी एकजना य’वा कलाकारले बनाएको सो पंखा चामलको गेडा र एकदम सानो किरा (शिकादा) को पखेटा जतिमात्र बाक्लो छ । यसको तौल मात्र ० दशमलब १ ग्रामको छ तर पनि यसलाई पट्याउन र खोल्न भने सकिन्छ ।
यति सानो पंखामा ११ वटा तस्वीर र ३ सय ७५ चीनिया अक्षरका कविताहरु कोरिएका छन् तर स’चाउका स’न्दर दृष्यहरुको मात्र वर्णन गरिएको सो कविता स’क्ष्मदर्शक यन्त्रको सहायताले मात्र पढ्न सकिन्छ । स्मरणीय छ, यो पंखाको निर्माता य” सिञ्चा¨ले सन् १९८५ मा औंलाको नङ जत्रो आकारको सानो पंखा बनाएका थिए ।
No comments:
Post a Comment