Saturday, September 24, 2011

dashain

 27.हामी नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा यहाँ लगायत यहाँको सम्पुर्ण परिवारहरुको दिर्घायु,सु-स्वस्थ्य एवं सफलताको हार्दीक मँगलमय शुभकामना ब्यक्त गर्दछु


26.बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि,
झरणालाई नियालेर  तिर्खाईमा तड्पिए पनि,
सहासको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस
हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोस
यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!





25.ठुलोको आशिस,
सानोको माया,
दशैको रमझम
सधै रहि रहोस्।
हेप्पी दशै !!!


24 जागर दिने जमरा, आँट दिने अछेता ,घर छिमेकी गाउँ बस्ती आफन्तको ममता सरद्को खुशीयाली छाइरहोस्, फुलिरहोस् सबैलाई सुख मिलोस शान्ति मिलोस भन्छु, म त जागर दिने जमरा आँट दिने, अछेता दुर्गा भवानी दाइने हुन, सबैको भलो होस् सबैको मंगल् होस् ,यही छ नया बर्ष 2069 को मंगलमय शुभकामना


23. हजुरको घरमा धमिरा परोस्,
प्रेममा बिछोड होस्,
ज्यान सुकेर मुरली होस्,
ब्यागमा एक सुक्का नहोस्,
मनमा अशान्ती छाओस्,
...निन्द्रा नलागोस्,
ग्रलफेन्ड/श्रीमती पोइला जाओस्,
ब्याइफ्रेन्ड/श्रीमानले सौता ल्याओस्,
सधै कलह छाओस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् !!
यहि नै मेरो बिजया दशमी 2069 को मंगलमय शुभ कामना


23.हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा,
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा,
जहाँ जाउँ उतै भन्छन्,
दशै आयो दशै आयो यही आनन्द चर्चाले सबै संकट बिर्सायो
यही आनन्द चर्चाले सबै संकट बिर्सायो I Happy Vijaya Dashain 206922. शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई ।
कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन ।
फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस !
शान्ति छावस, यही छ मेरो वडा दशैको शुभकामना


21.टीका होस निधारमा,
जमरा होस कानमा,
सुख होस परिवारमा
शान्ती होस देशमा
पुरा होस मनोकामना,
यही छ वीजया दशमी 2069को शुभकामना


20. पानी खोज्दा बियर भेटियोस,
धारा खोल्दा वाइन बगोस,
चीकेन खादा, सा्प्रो परोस,
मटन खादा ह्याकुला परोस,
यही छ वीजया दशमी 2069को शुभकामना


19.घ्याम्पो-भरी रक्सी होस
निधारमा टीका होस
साथीभाइहरुसँग रमाइलो होस
हाथमा एक्का तीन होस ।
यही छ नया बर्ष २०६9 को मनगलमय सुभकामना


१८. दशैको पीङ जस्तै चन्चलता कायम रहोस्
चङ्गा झै उचाइमा  पुग्न पाओस
सदा देवीको आशीर्वाद रहुन
निर्मल बनोस भावना
बीजया दशमी २०६9 को यही छ मंगलमय शुभकामना


१७. बीर्से हुन्छ ढुख पीडा अनी सारा ब्यथा
लीइ आयो सारा खुशी दशैहाम्रो साझा
बडादसैंको यही छ मेरो शुभकामना
छओस हर्ष र उमङ पुरा होउन मनोकामना
यहि छ मेरो BIJAYA DASHAMIKO 20689को सुभकामना


16. घुमीफीरी आयो हेर बडा दशै हाम्रो
खुशीयाली बढी हेरौ त्यही हुन्छ राम्रो
भवानिको प्रशाद लीइ आषीष तीमी माग
बडा दशैको शुभ कामना सबै सामु राख
यहि छ मेरो BIJAYA DASHAMIKO 2069को सुभकामना


15. टीका होस नीधार्मा सुखी होस् मनमा
रङी चङी फुल अनी जमरा होस् कान्मा
शत्रुहरु नाश होउन महीषासुर जस्तोए
मनकामना सफल रहुन चिताएकै जस्ताइ
यहि छ मेरो BIJAYA DASHAMIKO 2069 को सुभकामना


13. प्रचण्ड झैँ गफाडी नहुनु ,
गिरिजा झैँ घमण्डी नहुनु ,
झले झै तथस्ठ नहुनु
माधव नेपाल झैँ दोधारे नहुनु ,
सेर बाहादुर झैँ अनाडी नहुनु ,
सुर्य बाहादुर झैँ सैतान नहुनु ,
ज्ञानेन्द्र झैँ लाचारि नहुनु ,
फोरम झैँ बिखण्डनकारि नहुनु ,
यहि छ मेरो BIJAYA DASHAMIKO 2069 को सुभकामना


12. बिजया दशमी 2069 सालको हार्दिक मंगलमय शुभ-कामना ब्याक्त गर्दछु साथै श्री नवदुर्गा भवनिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटेताकेको काम पुराहोस,कुबेरको जस्तो सम्पत्ति,राम चन्द्रको जस्तो मर्यादा पान्डबको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वोतिको जस्तो बिद्या "HAPPY VIJAYA DASAMI


11. बीजया दसमी तथा सुभ-दीपावली २०69 साल को सुखद उपलक्ष्यमा हार्दीक मंगल -मय सुभ -कामना ! happy vijaya dashami 2068


10.टिका होस् निधार मा,
जमर होस् कान म,
सुख होस् परिवार म,
शान्ती होस् देश मा ,


9. The happiest of wishes for a Dashain, that will be happy in every way for someone like you.


7. Long live the tradition of hindu culture and as the generations have passed by hindu culture is getting stronger and stronger lets keep it up.
Best Wishes for Dashain


6. Wishing each one of you a very happy and prosperous dashain. May this year brings you lots and lots of happiness in life and fulfill all your dreams.


5. Memories of moments celebrated together…….
Moments that have been attached in my heart, forever…….
Make me Miss You even more this dashain Hope this dashain brings in Good Fortune & Abounding Happiness for you!
HAPPY BIJAYADASHAMI.


4. On DASHAIN, I wanted to send you wishes for a year filled with prosperity, health and lots of fun! Hope you have a happy DASHAIN


3. This DASHAIN, may you be blessed with good fortune as long as Ganeshji’s trunk, wealth and prosperity as big as his stomach, happiness as sweet as his ladoos and may your trouble be as small as his mouse. Happy DASHAIN!


2. May you be blessed with happiness and well being to last through the year. Happy DASHAIN!


1. A warm DASHAIN wish for every happiness. May the warmth and splendor, that are a part of this auspicious occasion, fill your life with happiness and bright cheer, and bring to you joy and prosperity, for the whole year.

No comments:

Post a Comment